काठमाडौं / काठमाडौंको बौद्धस्थित चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै परिवारमाथि ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति विष्ट थरका व्यक्तिले थिनर प्रहार गरेका हुन् । थिनरबाट श्रीमती र छोरी घाइते भएका छन् । थिनर प्रहार गर्ने हेटौंडा निवासी विष्टलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।
थिनर प्रहारबाट घाइते भएकी छोरीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आँखामा थिनर परेकाले उनको आँखा हस्पिटलमा उपचार भइरहेको हो । आमाको अवस्था भने सामान्य छ । थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ ।
चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो।
घरायसी विवादमा थिनर प्रहार गरेपछि …
August 7, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
