२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

विश्वभर संक्रमित १ करोड ९२ लाख बढी, निको १ करोड २४ लाख नजिक

प्रकाशित मिति : २०७७ श्रावण २३ गते

काठमाडौं । विश्वभर १ करोड ९२ लाख ५६ हजार ६ सय ५२ कोरोना भाइरसको संक्रमणबाट पुष्टि भएको छ । शुक्रबार बिहानसम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख बढी पुगेको हो ।
कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् । यस्तै एकै दिन ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -