२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

थप ४६४ जना कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ श्रावण २३ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङ मार्फत कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो ।

- ADVERTISEMENT -