–शिशिर सिंखडा
चितवन / आइतबार काठमाडौंको गोङगबुमा मृत भेटिएका व्यक्तिको हत्या आरोपमा चितवनबाट ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङको नेतृत्वमा खटिएको टोलिले गए राती पुर्बी चितवनको रत्ननगर १५, माधवपुरबाट उनिहरु लाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कल्पना मुडवरी, निता मुडवरी र निरज मुडवरी रहेका छन । स्थाई घर चितवनको कालिका ९ शक्तिखोर भै काठमाडौंको सामाखुसीमा अस्थायी रूपमा बस्दै आएका उनीहरुलाई चितवन प्रहरीले चितवनको माधवपुरबाट पक्राउ गर्न सफल भएको हो । उनिहरुलाई हत्या घटनाको थप अनुसन्धानको लागि काठमाडौं पठाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनुभयो ।
प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।
काठमाडौंको गोङबुमा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।
प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नव ज्योतिमार्ग स्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
गोङगबुमा मृत भेटिएकाको हत्या आरोपमा चितवनका ३ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












