२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

आँबुखैरेनीमा आजदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा

प्रकाशित मिति : २०७७ भाद्र १ गते

आँबुखैरेनी / तनहुँको आँबुखैरेनी गाउँपालिकामा आज सोमबारदेखि लागु हुने गरी भदौ ७ गतेसम्म लकडाउन सुरु भएको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले आज भदौ १ गतेदेखि लागु हुने गरी १ हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।
आँबुखैरेनी गाउँपालिकामा भन्दा पनि छिमेकी जिल्ला तथा गाउँ/नगरपालिकाहरुमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएकोले त्यस क्षेत्रका सर्वसाधारणहरुको मुख्य बजार आँबुखैरेनी भएकोले संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै बन्दाबन्दीको निर्णय गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले दिएको जानकारी अनुसार हालसम्म आँबुखैरेनी गाउँपालिकामा २ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ६ जनाको मात्र कोरोना पोजेटिभ आएको र त्यस मध्ये ५ जना निको भै घर गैसकेको छ भने बाँकी १ जना आईसोलेसनमा रहेको छ ।
विभिन्न समयमा गरी ७८ जना आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेको भएपनि हाल ३ जना मात्र क्वारेन्टाईनमा राखिएको अध्यक्ष थापाले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36