काठमाडौं / नेपालमा गत २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस कोभिड–१९ देखिएको छ । नियमित प्रेस व्रिफिङ मार्फत थप ८८५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
त्यसैगरी आजै कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ जना घर फर्किएका छन् भने होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।
- ADVERTISEMENT -

संक्रमित ३४ हजार बढी, थप ८८५ जना
August 26, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
