२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

लागूऔषध सहित २ जना पक्राउ

प्रकाशित मिति : २०७७ भाद्र १० गते

चितवन / नवलपरासी पूर्व (नवलपुरमा) लागूऔषद्यसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९ बस्ने २३ वर्षका सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका २ बस्ने २६ वर्षका ध्रुव श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बुधबार गैँडाकोट नगरपालिका २ मौलाकालिका गेट नजिक हिडिरहेका दुई जनालाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो ।
उनीहरुको साथबाट २ एम्पुल नुफ्रिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाईजोपाम गरि ६ एम्पुल लागूऔषध बरामद गरिएको छ । थप अनुसन्धानको क्रममा लुकाएको अवस्थामा ६६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइहको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36