धुलिखेल / काभ्रे जिल्लाको बनेपा नगरपालिका निवासी पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादेलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि पूर्वमन्त्री वादे काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनले १० दिनअघि ज्वरो आएपछि बनेपामा नै उपचार गराएका थिए । तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ ।
हाल उनको अवस्थामा सुधार भएकाले आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको समेत अस्पतालले जानकारी दिएको छ । केही समयअघि उनले मुटुको समेत उपचार गराएका थिए ।
दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएका वादे प्रचण्ड नेतृत्वको सरकारको पालामा उद्योग राज्यमन्त्री बनेका थिए ।
- ADVERTISEMENT -

काँग्रेस नेता तथा पूर्व राज्यमन्त्री वादेलाई कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37













