२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

संक्रमित थप १०६९ पुष्टि, कुल साढे ४० हजार बढी

प्रकाशित मिति : २०७७ भाद्र १६ गते

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस व्रिफिङमार्फत मंगलबार थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३४४ जना महिला र जना ७२५ पुरुष गरी १०६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ हजार १७८ पुगेको बताइएको छ । मंगलबार थप ७६८ उपचार निको भई डिस्चार्ज भएका छन् । योसँगै ५५ प्रतिशत संक्रमित निको भएको उहाँले बताउनुभयो ।
हाल नेपालमा १८ हजार ११२ सक्रिय संक्रमित छन् । आज १२ हजार १७८ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । क्वारेन्टाइनमा ७ हजार ३९० रहेका छन् भने होम आइशोलेशनमा ७ हजार २८० रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04