भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा आइतबार १ र सोमबार २ जनामा गरी ३ कर्मचारीमा कोराना संक्रमण पुष्टि भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार वितरण केन्द्रका १० कर्मचारीको पिसिआर परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमित कर्मचारीहरु मध्ये २ जना फिल्ड प्राविधिक हुन् भने एक सवारी चालक हुन् । यी मध्ये २ जना क्वार्टरमा बस्दै आएका थिए । उनीहरु ३०, ३६ र ४८ वर्षका पुरुष रहेका छन् । उनीहरु हाल होम आइसोलेसनमा छन् भने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि कार्यालयले सेवा भने नरोकेको प्रमुख महतोले जानकारी दिनुभयो ।
अन्य सेवाबाहेक अत्यावश्यक सेवा सञ्चालनमै रहेको उहाँको भनाइ छ ।
- ADVERTISEMENT -

प्राधिकरणका ३ कर्मचारीमा कोराना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













