२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

चितवनका ३८ सहित ३९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ भाद्र १७ गते

चितवन / भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३९ जनामा कोरोना पुष्टि भएको छ । चितवनका ३८ सहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा २ सय १८ जनाको परीक्षणमा ३९ संक्रमित भेटिएका छन् अन्य सबै नेगेटिभ पुष्टि भएका छन् ।
भरतपुर महानगरपालिका संक्रमित मध्ये २,३,६,९,१०,११,१४,१५,१९,२९ का १६ देखि ५९ वर्षका ८ पुरुष र २३ देखि ८० वर्षका ११ महिला रहेका छन् ।
त्यसैगरी रत्ननगरका ८ जना, खैरहनीका ४ जना, कालिकाका ५ जना र माडीका २ जनामा कोरोना संक्रमण देखिएका छन् । संक्रमित मध्ये १ जना सर्लाहीका रहेका छन् भने अन्य सबै चितवनका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45