२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

संक्रमित थप १०४१, निको २७ हजार बढी

प्रकाशित मिति : २०७७ भाद्र २० गते

काठमाडौँ / पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार थप १ हजार ४१ जना संक्रमित पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४९ जना महिला र जना ६९२ पुरुष गरी १ हजार ४१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २७ हजार १२७ पुगेको छ भने थप १ हजार ५६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यससँगै ६० प्रतिशत संक्रमित निको भएका हुन् ।
हाल नेपालमा १८ हजार ८७० संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ८६६ जना रहेका छन् । होम आइशोलेशनमा ८ हजार ४ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ५६१ रहेका छन् । आज १२ हजार ४७३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45