२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

रञ्जना हत्याकाण्ड : मुख्य योजनाकार श्रीमान भएको माइतीपक्षको आरोप

प्रकाशित मिति : २०७७ भाद्र २२ गते
फोटो : तेमाल अनलाइनबाट ।

नमोबुद्ध / काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ मा गत भदौ १८ गते एउटा विभत्स हत्या भयो । आफ्नै बुहारीको घाँटीमा जेठाजुले बञ्चरो प्रहार गरी हत्या गरिएको थियो । उनकी जेठाजु सुदर्शन अधिकारीले रञ्जना माथि बञ्चरो प्रहार गरेर हत्या गरेका थिए ।
यो घट्नालाई लिएर माइतीपक्ष निक्कै आक्रोश देखिन्छ । लास उठाउँदा माइतपक्षको संलग्न नगराएको र हत्याको मुख्य योजनाकारले उन्मुक्ति दिन खोजेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । ललितपुर जिल्लाको ठूलादुर्लुङ माइत रहेको रञ्जनाका माइतीले नयाँ कुरा बाहिर ल्याएकाछन् ।
रञ्जनाकी भाई युवराज तिमल्सिनाले आफ्नी दिदीको हत्याको योजनाकार आफ्नै भेनाजु शंकर अधिकारी रहेको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेमा किटानी जाहेरी दिन आएका अधिकारीले भेनाजु अधिकारीलाई समेत पक्राउ गरी कार्वाही गर्न उनले माग गरेका छन् ।
‘मेरो दिदीको हत्याको मुख्य योजनाकार भेना शंकार अधिकारी नै हो । त्यसमा उनको परिवारका सबैजनाको संलग्नता छ ।’ तिमल्सिनाले भने, ‘अब कडाभन्दा कडा कार्वाही गर्न म अनुरोध गर्दछु ।’
यसैबीच रञ्जनाको हत्या प्रकरणको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83