२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

संक्रमित थप १२, चितवनकै ११ जना

प्रकाशित मिति : २०७७ भाद्र २४ गते

चितवन / चितवन थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा चितवनका ११ सहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका वडा नम्बर ४, ६ र १० का रहेका छन् । जसमध्ये ७ जना महिला र २ जना पुरुष रहेका छन् । संक्रमित महिलाहरुको उमेर ९ वर्षको बालिकादेखि ५४ वर्षसम्मका रहेका छन् भने पुरुषहरु ३५ वर्षदेखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
यस्तै चितवनको माडी नगरपालिका वडा नम्बर ६ र ७ का २ जना, १८ महिनाको बालक देखि २७ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु दुबैको होम क्वारेन्टाइनबाट स्वाब लिइएको डा. अधिकारीले बताउनुभयो ।
त्यस्तै सिन्धुपाल्चोकका एक ३९ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ भने मंगलवार २५७ वटा नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04