हेटौंडा / हेटौंडामा बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय हेटौंडाले बिहान र दिउँसो गरी २ समयमा पसल खुल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।
प्रशासनका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने विहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछ ।
बैंक तथा वित्तीय संस्था विहान १० बजेदेखि ३ बजेसम्म खुल्ने छ । प्रशासनले निजी सवारीलाई जोर–विजोर प्रणालीमा संचालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागु हुने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।
बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने
September 9, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -