काठमाडौँ / यातायात व्यवसायीले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् । बुधबार बसेको यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले कोरोना नियन्त्रणका नाममा ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अब रोकिएर बस्न सक्ने अवस्था छैन।
महिनौंदेखि सवारीसाधन थन्किएका छन्। असोज १ बाट सबैखाले सवारीसाधन संचालनका लागि हामी तयार भएर बस्छौँ।’ यसबारे औपचारिक निर्णय बिहीबार गरिने पनि बताइएको छ । यस्तै, व्यवसायीहरुले म्याद गुज्रिएका कागजातहरु (लाइसेन्स, रुट, ब्लुबुक) लगायतको नवीकरण अवधि थप र जरिवाना छुटका लागि पनि माग गरेका छन् ।
कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन जारी गरेपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

असोज १ गतेदेखि सवारी साधन सञ्चालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












