२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे

प्रकाशित मिति : २०७७ भाद्र २५ गते
फोटो : हल्कारो समाचार ।

चितवन / भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा वरिष्ठ फिजिसियन डा राजन पाण्डे नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरको निर्णयले पाण्डेलाई यही भदौ २४ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि प्रमुखको रुपमा पठाइएको हो ।
यसअघि अस्पतालको मेडिकल सुपरिटेण्डेन्टका रुपमा डा. श्रीराम तिवारीलाई मन्त्रालयले गत २०७६ साल असार १९ गते पठाएको थियो । तिवारी प्रमुख भएर आएसँगै अस्पताललाई केन्द्रीय अस्पताल वनाउने, प्रशासनलाई चुस्तदुरुस्त वनाउने, कोभिड व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगाएतका कामहरु भएको थियो ।
तिवारीले आफ्नो सरुवा भएको जानकारी आए पनि कहा खटाईएको हो भन्ने आफुले जानकारी पाउन नसकेको बताउनुभयो । कोभिड १९ को उपचारका लागि अस्पताललाई अव्वल बनाउँदै गर्दा तिवारीको सरुवा भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81