२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

छात्रावासलाई खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७७ भाद्र २९ गते

चितवन / यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर–१२ स्थित छात्रावासलाई खाद्य सामग्री वितरण गरिएको गु्रपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।
छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । खाद्य सामग्री अध्यक्ष कार्कीद्वारा छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गर्नु भएको थियो ।
ग्रुपका संरक्षक तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोग सह्राहनीय भएको बताउनुभयो । देशका सम्पूर्ण गतिविधि ठप्प रहँदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष कार्कीले कोरोनाले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य अभाव नहोस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको बताउनुभयो ।
उक्त छात्रावासमा २० जना बालिकाहरु आश्रित रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66