March 19, 2025
- ADVERTISEMENT -

चौंरीदेउरालीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

September 14, 2020

चौंरीदेउराली / काभ्रेको चौंरीदेउराली गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । चौंरीदेवीमा गाउँपालिकामा यसअघि कोरोना संक्रमण नदेखिएको पहिलो पटक एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रमुख डा. झाका अनुसार चौंरीदेउरालीकी एक ७५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको हो । निजको काठमाडौं स्थित वीर अस्पतालमा उपचार भइरहेको डा. झाले जानकारी दिए ।

- ADVERTISEMENT -