२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

नेका महामन्त्री डा. कोइराला अस्पताल भर्ना

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण भएपछि केहि दिनदेखि होम आईसोलेसनमा बसेका कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।
नेता शशांकको उपचारमा असपतालका मेडिकल डाइरेक्टर एवं सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण भएको थियो ।

- ADVERTISEMENT -