२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

चितवनमा २९९ को नमूना परीक्षण, भेटिए ४ जना संक्रमित

प्रकाशित मिति : २०७७ आश्विन १ गते

चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा चितवनका थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका चार जनामा भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो । संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नं. ३ र १० का ४३ वर्षीय पुरुष र २१ वर्षीया महिला रहेका छन् ।
डा अधिकारीका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ६ र ११ का २८ र ४० वर्षीया दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको पुरानो मेडिकल कलेज भरतपुर र क्वारेन्टिनबाट स्वाब लिइएको जनाइएको छ ।
प्रयोगशालामा बुधबार कुल २९९ नमुना परीक्षण गरिएकोमा ४ जनाको नमुनाको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99