२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा दुई घण्टामा नै पिसीआर नतिजा

प्रकाशित मिति : २०७७ आश्विन ४ गते

चितवन / चितवन मेडिकल कलेजले आज आइतबारबाट दुई घण्टामा नै कोरोनाको पिसीआर परिक्षणको नतिजा दिन सुरु गरेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन सुरु गरेको हो । जसका लागि रु ३ हजार तिर्नुपर्ने हुन्छ ।
कलेजका प्रेस संयोजक डा. किशोर अधिकारीका अनुसार हाल रु २ हजार मात्र लिएर पिसीआर परिक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परिक्षण गर्न ढिला भएका नमुनाहरुको परिक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बिमा पिसिआर परिक्षणमा लागु भएमा सहज हुने उहाँको भनाई छ । जिल्लामा भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमुना परिक्षणको काम भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91