२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुई जना लागुऔषधसहित पक्राउ

प्रकाशित मिति : २०७७ आश्विन ५ गते
- ADVERTISEMENT -

धादिङ / धादिङका दुई जना लागुऔषध चरेशसहित पक्राउ परेका छन् । जिल्लाको थाक्रे गाउँपालिका घर भएका दुई जनालाई लागुऔषध चरेश सहित प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।
आईतबार साँझ पौने ७ बजे टोखा नगरपालिका ९ शिव मन्दिर नजिकैबाट थाँक्रे ३ घर बताउने ४२ वर्षिय सानुकान्छा तामाङ र २३ वर्षिय दिल कुमारी तामाङलाई लागुऔषध चरेश सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेचबिखनको लागी लागुऔषध चरेश बोकी पैदल हिडिरहेका भन्ने गोप्य सुचनाको गोंगबु प्रहरी टोलिले पक्राउ गरेको हो । उनीहरुको साथबाट ९७८ ग्राम अबैध लागु औषध चरेश फेला परेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -