२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

राक्सिराङ्गमा भिषण बाढिपहिरो, १७ पशुचौपाया मरे, घरहरु जोखिममा

प्रकाशित मिति : २०७७ आश्विन ६ गते

मकवानपुर / राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ६ मा मंगलबार दिनभर परेको अविरल वर्षाका कारण बाढीपहिरो गएको छ । बाढी पहिरोका कारण उक्त वडाको विभिन्न क्षेत्र प्रभावित भएको सोही वडाअध्यक्ष सिंहलाल प्रजाले जानकारी दिनुभयो ।
वडाध्यक्ष प्रजाका अनुसार सिलिंगेका सुकबहादुर चेपाङ्गको १७ वटा बाख्रा पहिरोमा परी मरेका छन् । दिउँसो जंगलमा चरनमा लगेका बाख्राहरु वर्षासँगै आएको पहिरोले पुरिएको वडा अध्यक्ष प्रजाले बताउनुभयो । दिउँसो ४ बजे पहिरो जाँदा बाख्रा मरेको उहाँको भनाइ छ ।
त्यस्तै निरन्तरको वर्षाले द्योङगना टोल, चापल टोल, रेउती दोभान तथा कराँसे टोल क्षेत्रको विभिन्न घरहरु जोखिममा परेको वडाअध्यक्ष प्रजाले बताउनुभयो । उक्त क्षेत्रका विभिन्न घर तथा बस्ती नै विस्थापित हुने अवस्थामा रहेकाले तत्काल उचित व्यवस्थापन हुनुपर्ने उहाँले बताउनुभयो । यसबारेमा थप विवरण लिने काम भइरहेको राक्सिराङ्ग गाउँपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68