२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

७९ वर्षीया वृद्धा सहित १९ जना कोरोनामुक्त

प्रकाशित मिति : २०७७ आश्विन ७ गते

चितवन / रत्ननगर नगरपालिका वडा नं ८ चित्रसारीकी ७९ वर्षीया मन्जरी गिरी कोरोना संक्रमणमुक्त भएकी भएकी छिन् । झण्डै २६ दिनअघि कोरोना पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी मन्जरी गिरीले कोरोना जित्न सफल भएकी हुन् ।
दम र निमोनियाकी रोगीसमेत रहेकी गिरीको सोमबार गरिएको तेश्रो रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिए । सो वडामा अहिलेसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा गिरी सहित ४ जनाले कोरोना मुक्त भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए । सक्रिय संक्रमितहरु एक जना टरौली आइसोलेसन र अन्य होम आइसोलेसनमा रहेका छन ।
खाद्य उद्योगका १८ जना कोरोनामुक्त
त्यसैगरी रत्ननगर ४ दैवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगका १८ जना कामदार कोरोना मुक्त भएका छन । चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनीहरुको तेश्रो रिपोर्ट नेगेटिभ आएको हो ।
नेगेटिभ आएका उनीहरुलाई वडाध्यक्ष रविन्द्र चौधरीको रोहवरमा घर पठाइएको छ । यसभन्दा अघि सोही उद्योगका ३० जना कोरोना मुक्त भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36