January 21, 2025
- ADVERTISEMENT -

होटलमा एक पुरुष झुन्डिएको अवस्थामा फेला

September 24, 2020

मकवानपुर / हेटौँडा उपमहानगरपालिका–१० मेनरोडमा रहेको होटल लिडोमा एक पुरूषको शव फेला परेको छ ।
होटलको कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । अन्दाजी २७ वर्षीया एक पुरूषको शव झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
शवको सनाखत गर्ने काम भइरहेको र थप अनुसन्धान जारी रहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -