२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थप ६५, चितवनकै ५० जना

प्रकाशित मिति : २०७७ आश्विन ८ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा आज (बिहीबार) थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको ल्याब प्रमुख नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोभिड ल्याब परीक्षणमा चितवनका ५० जनासहित ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -