२०८३ असार ७, आईतवार
June 21, 2026
२०८३ असार ७, आईतवार
June 21, 2026 Sunday
- ADVERTISEMENT -

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७७ आश्विन १० गते

चितवन / चितवनमा थप ८ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
प्रमुख डा अधिकारीका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ३ का १ पुरुष, रत्ननगर ३ र १४ का २ पुरुष र राप्ती २,४ र ६ का १ महिला ४ पुरुष सहित ५ जना समेतगरि जम्मा ८ जना रहेका छन।
प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुको स्वाबहरु पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको थियो । बिहीबार र शुक्रबार परीक्षण गरिएका १२४ वटा नमूना मध्ये ११६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८ वटा नमुनाको पोजेटिभ आएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.66
173.34
UK Pound Sterling
1
199.34
200.13
Swiss Franc
1
186.76
187.50
Australian Dollar
1
105.61
106.04
Canadian Dollar
1
106.46
106.89
Singapore Dollar
1
116.65
117.11
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.10
23.19
Hong Kong Dollar
1
19.21
19.29
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79