चितवन / चितवनका प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको सांसद श्रेष्ठले जानकारी दिए ।
उनले फेसबुकमा लेखेका छन्–‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु । मेरो स्वास्थ्य अबश्था सामान्य छ । मसंग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’
प्रतिनिधिसभामा नेपाली काँग्रेसबाट समानुपातिक कोटाबाट सांसद बनेका श्रेष्ठ शिक्षाविद् समेत हुन् । उनी लिटल एञ्जल्स स्कूल ललितपुरका संचालक हुन् ।
प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
September 28, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
