धुलिखेल / काभ्रेमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मंगलबार पुष्टि भएको संक्रमितहरुमा पनौती नगरपालिकाका १ पुरुष र १ महिला, बनेपा नगरपालिकाका ३ महिला र २ पुरुष र पाँचखाल नगरपालिकाका ३ पुरुष र ५ महिला रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ६ सय ३० पुगेको छ । जसमा महिला २ सय २४ जना र पुरुष ४ सय ६ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ४ सय १९ रहेका छन् । जसमा महिला १ सय ६३ जना र पुरुष २ सय ५६ जना रहेका छन् ।
त्यसैगरी काभ्रेमा सक्रिय संक्रमित संख्या २ सय ५ जना रहेका छन् । जसमा महिला ५५ जना र पुरुष १५० जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय २८ जना अस्पतालको आइसोलेशनमा र ७७ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरी हालसम्म काभ्रेभन्दा बाहिर अस्पताल आइसोलेशनमा १० पुरुष र २ महिला र होम आइसोलेशनमा ३ महिला गरी १५ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ५ पुरुष र ५ महिला गरी १० जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् । निको भई डिस्चार्ज भएको संख्या १३ रहेका छन् ।
- ADVERTISEMENT -

काभ्रेमा थपिए १५ जना नयाँ संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











