चितवन / जिल्ला प्रशासन कार्यालयले चितवन जिल्लाका सबै पसलवालाहरुलाई अनिवार्य मूल्य सूची राख्न निर्देशन दिइएको छ । आउँदै गरेको चाडपर्व नजिकिएसँगै सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
सहायक प्रजिअ शाहीका अनुसार प्रशासनले यसअघि प्याजको कालोबजारी बढेपछि बजार अनुगमन गरेर कारबाही गरेको थियो भने अबका पाँच दिनभित्र सबै पसलमा अनिवार्य मूल्यसूची राख्न प्रशासनले व्यवसायीहरुलाई निर्देशन दिइसकेको बताए ।
उनले मूल्यसूची अनिवार्य टाँस नगरे कानुनबमोजिम कारबाही गरिने बताए । अनुगमन नियमित हुने, चाडपर्वमा हुनसक्ने कालोबजारी र मूल्य बढाई ठगी गर्ने सम्भावना धेरै हुने हुँदा बजार अनुगमन बढाइने उनको भनाइ छ ।
व्यवसायीले अनिवार्य मूल्यसुची टाँस गर्नुपर्ने, अटेर गरे कारवाही : प्रशासन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












