चितवन / चितवन मेडिकल कलेजमा बिरामीमाथी एक चिकित्सकले यौन दूर्व्यवहार गरेको घटना बाहिर आएको छ । घाँटीमा समस्या भएपछि मंगलबार अस्पताल पुगेकी १९ वर्षीया युवतीलाई अडियोलोजिस्ट जयलालप्रसाद यादवले आफ्नो काखमा राखेर पटक–पटक गोप्य अंगमा चिमोटेको पीडितको आरोप छ ।
चिकित्सकले मसाज गर्ने भन्दै यौनाङ्गमा पटक–पटक हात पुर्याएको पीडित युवतीको आरोप छ । मंगलबारनै ती युवतीले अस्पताल प्रशासनलाई आँफूमाथि यौन दूर्व्यवहार भएको जानकारी गराएकी थिइन् ।
अस्पतालले बुधबार बिहान पीडित पक्षसँगको छलफलका क्रममा चिकित्सक यादवले माफी मागेका छन् । तर, पीडित पक्षलाई यो घटना बाहिर ल्याए युवतीकै बदनाम हुने भन्दै धम्क्याउने काम गरिएको वार्तामा पुगेका एक ब्यक्तिले जानकारी दिए ।
यस विषयमा अस्पताल प्रशासनले अध्ययन गरिरहेको बताएको छ । –केदार शर्मा, न्युज २४
- ADVERTISEMENT -

चिकित्सकद्वारा बिरामीमाथि यौन दूर्व्यवहार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












