२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा संक्रमित थप १८, भरतपुरकै १७ जना संक्रमित

प्रकाशित मिति : २०७७ आश्विन १६ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा १ सय ७० नमुना परिक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार संक्रमित मध्ये १७ जना भरतपुर महानगरपालिकाका र एक जना राप्ती नगरपािलकाका रहेको प्रयोगशाला प्रमुख तीतु अधिकारीले बताउनुभयो ।
संक्रमित मध्ये ७ जना महिला र अन्य पुरुष रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -