२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

वाणिज्य बैंकमा हालसम्म करिब २ हजारलाई कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ आश्विन १८ गते

काठमाडौं / नेपालका वाणिज्य बैंकहरुका करिब २ हजार कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल बैंकर्स संघले चार दिनयता बैंकहरुमा कोरोना संक्रमणको तथ्यांक संकलन सुरु गरेको छ ।
संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार अहिलेसम्म २ हजार हाराहारीलाई कोरोना संक्रमण भएको तथ्यांक आएको छ भने यसमध्ये एक हजार हाराहारीलाई निको पनि भइसकेको बताइएको छ ।
उनले गत साता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थासँग कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएको सोधेको बताए । प्रत्येक बैंकमा ८०÷९० जना जति संक्रमित भएको र केही बैंकमा भने निकै कम देखिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36