२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

संक्रमित थप १६ जना, चितवनकै ११ जना

प्रकाशित मिति : २०७७ आश्विन १८ गते

चितवन / चितवनको भरतपुर–७ स्थित बी.पी. कोइराला क्यान्सर अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा १६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । चितवनका ११ सहित थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको डा सुरज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार अस्पतालको कोभिड–१९ मोलिक्युलर ल्याव प्रयोगशालामा १ सय ५० वटा नमुना परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
परीक्षणका क्रममा भरतपुर महानगरपालिकाको वडा नम्बर ७ का मात्र १० जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५ जना महिला र ५ जना पुरुष रहेका छन् ।
त्यस्तै राप्ती नगरपालिकाका थप एक जना पुरुषमा संक्रमण देखिएको छ भने बर्दियाका २ जना, बाँकेका १ जना, कैलालीका १ जना र झापाका थप एक जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको स्वाब क्यान्सर अस्पतालबाट लिइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11