ललितपुर / बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पहिलो पटक स्थानीय ट्राउट फार्म अवलोकन गर्नुभएको छ । उहाँले युवाहरुद्वारा सञ्चालनमा ल्याइएको ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेरस्थित फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गर्नुभएको हो ।
मन्त्री लामाले फार्मको स्थलगत अवलोकन गर्दै युवा जनशक्ति कृषि क्षेत्रमा लाग्ने उपयुक्त समय आएको बताउनुभयो । कृषिको व्यवसायीकरण, आधुनिकीकरण तथा औधोगिकीकरण गर्दै कुषिजन्य बस्तुमा आत्मनिर्भर बनाउँदै समाजको अग्रगामी रुपान्तरणको दिशामा अघि बढ्नु आजको टड्कारो आवश्यकता रहेको उहाँले भन्नुभयो ।
युवाहरुद्धारा सञ्चालित ट्राउट फार्म अवलोकन नै पहिलो ट्राउट फार्म अवलोकन रहेको जनाउँदै यसबाट बहुत खुशी लागेको उहाँले बताउनुभयो ।
त्यस्तै सांसदलाल कुमारी पुन (शुशिला) ले संधै कोन्ज्योसोम गाउँपालिकामा के गर्न सकिन्छ भनी उल्लेख गरेको गरेको कुरा स्मरण गर्दै आफ्नो आत्मामा नै कोन्ज्योसम गाउँपालिका झुण्डिएको उहाँले बताउनुभयो ।
हेम मोक्तान र कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सुविन्द्र तामाङले स्थानीयको जग्गा भाडामा लिएर पाँच वर्ष देखि फुलचोकी जागरण रेन्बो ट्राउट फार्म शुरु गर्नुभएको हो । आवश्यक ट्राउट माछाको भुरा रसुवा र नुवाकोटबाट किनेर ल्याउनु परेको स्थिति टार्न यसको विकल्पमा यस वर्षदेखि आफ्नै ह्याचारीबाट आवश्यक भुरा उत्पादन गर्दै व्यवस्थित तरिकाले ट्राउट माछा उत्पादन गर्ने सञ्चालक हेम मोक्तानले बताउनुभयो ।
- ADVERTISEMENT -

अग्रगामी रुपान्तर, आजको टड्कारो आवश्यकता : मन्त्री लामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66











