भरतपुर / चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा थप ७५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा सोमबार ४७ पुरुष र २८ महिला गरी थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
डा चौधरीका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३० पुरुष र १९ महिला गरी ४९ जना, रत्ननगरका १ पुरुष र ४ महिला गरी ५ जना, खैरहनी र राप्तीका १÷१ पुरुष, रहेका छन् ।
अन्य संक्रमित हुनेहरुमा नवलपुरका ९ पुरुष २ गरी ११ जना, नवलपरासीका १ पुरुष, तनहुँका १ महिला, गोरखाका १ पुरुष, मकवानपुरका १ महिला र १ पुरुष, काठमाडौका १ पुरुष, प्युठानका १ पुरुष र पर्साका १ महिला समेत गरी जम्मा ७५ जना रहेका छन् ।
संक्रमितहरु ११ देखि ८० बर्ष सम्मका रहेका छन । जसमध्ये ५६ जना चितवनका मात्र हुन् । परीक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको डा चौधरीले बताउनुभयो ।
परीक्षण गरिएका २८२ वटा नमूना मध्ये २०७ वटाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
- ADVERTISEMENT -

संक्रमित थप ७५, चितवनकै ५६ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68












