बुटवल । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन् ।
कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा नेकपाका ६१ सांसद छन् । प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बहुमतले पारित भयो प्रदेश ५ को स्थायी राजधानी भालुवाङ
October 6, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
