भरतपुर । भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । महानगरका ५ फिडर शनिबार २ देखि ४ घण्टासम्म शनिबार सटडाउन हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इञ्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो ।
इञ्जिनियर सापकोटाका अनुसार भरतपुर सबस्टेशनबाट सञ्चालित फिडरमा सेवा अवरुद्ध हुनेछ । उनले बुश कटिङ गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताए ।
सार्वजनिक गरेको सूचनामा कल्याणपुर फिडर अन्र्तगतका क्षेत्रहरु घोडापालनदेखि धर्मचोक, विकासचोक आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत सेवा रोकिने छ ।
नारायणगढ फिडर अन्र्तगतका भरतपुर १० का केही क्षेत्र, लंकु, बाह्रघरे, फूर्तिचोक आसपासमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, भृकुटी फिडर अन्र्तगतका नारायणगढ बजार, बसपार्क, क्षेत्रपुर आसपासका क्षेत्रमा विहान ८ बजेदेखि १० बजेसम्म लाइन काटिने छ ।
यस्तै दिउसो १ बजेदेखि बेलुका ४ बजेसम्म गैडाकोट फिडर अन्र्तगतका विशालचोक, आँपटारी, जुगेडी, सिमलताल आसपासका क्षेत्र र औद्योगिक २ अन्र्तगतका आँपटारीदेखि रामनगरसम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
- ADVERTISEMENT -

भोलि भरतपुरमहानगरका धेरै क्षेत्रमा विद्युत अवरुद्ध हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37











