Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तलब तत्काल भुक्तान हुनुपर्ने माग राख्दै भरतपुर महानगरमा धर्ना

प्रकाशित मिति : २०७७ आश्विन २३ गते

भरतपुर / सामुदायिक विद्यालय निजी स्रोत शिक्षक संघर्ष समितिको आयोजनामा संस्थागत विद्यालयका शिक्षकले भरतपुर महानगरमा धर्ना दिएका छन् । गतवर्ष देखिको तलब तत्काल भुक्तान हुनुपर्ने माग राख्दै उनीहरु धर्ना बसेका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण विद्यालयले अनलाइन प्रणाली मार्फत कक्षा संचालन गरिरहेका छन् । तर, संस्थागत निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब नदिएको भन्दै उनीहरु आन्दोलनरत रहेका छन् ।
यस्तै सामुदायिक विद्यालय अन्तर्गत निजी शिक्षकहरुले फागुनदेखिको तलब लिन बाँकी रहेको बताएका छन् । ८ महिनादेखि तलब नपाउँदा अवस्था जटिल बनेको उनीहरुको भनाइ रहेको छ ।
तलब भुक्तान नभए आउँदै गरेको नेपालीहरुको महान चाड बडादशैंमा आफ्नो परिवारको आँखामा आँशु हुने एक शिक्षकले दुखेसो पोख्नुभयो । तलब भुक्तानको सम्बन्धमा उचित समन्वय, नीति र शुल्क निर्धारणको दवावको लागि धर्ना गरिएको आयोजकले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98