May 18, 2024

नेपालमा संक्रमित १ लाख नाघ्यो, थप २०५९ जनामा संक्रमण

October 9, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम शुक्रबार थप २०५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -