सुर्खेत / जाजरकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्तहरुले शव बुझेका छन् । उक्त जिप दुर्घटना बुधबार भएको थियो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको टोलीले घटनाको सत्यतथ्य छानविन गर्ने प्रतिबद्धता जनाएपछि आज बिहान आफन्तहरुले शव बुझेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी किश्वर श्रेष्ठले जानकारी दिए ।
मृतकका आफन्तहरुले जिप दुर्घटना भवितव्य नभएर हत्या गरिएको भन्दै शव बुझ्न मानेका थिएनन् । प्रजिअ बरालले घटनाको सत्य तथ्य छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्ने प्रतिवद्धता जनाएपछि आफन्तले शव उठाएको हो ।
मृतकका आफन्तले उच्चस्तरीय समिति गठन गरी घटनाको सत्यतथ्य छानविन हुनुपर्ने, जिप चालकलाई तत्काल नियन्त्रणमा लिएर आजीवन जेल चलान गर्नुपर्ने, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिनुपर्ने लगायतका माग राख्दै प्रजिअ बराललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
बुधबार सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गरेहेको भे १ ज ९३५ नम्बरको जिप जुनीचाँदे गाँउपालिका– १ औलभीरबाट मजकोट खोलामा खसेको थियो ।
उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित सात जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा जुनीचाँदे–११, का नबरबहादुर बुढा गभीर घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जाजरकोट जिप दुर्घटना अपडेट : आफन्तले बुझे शव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91











