२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आगामी एकता महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्दै नेपाल

प्रकाशित मिति : २०७७ आश्विन २५ गते

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेद्वार बन्ने संकेत दिनुभएको छ । नेकपा एमालेलाई १५ बर्षसम्म नेतृत्व गर्नुभएका वरिष्ठ नेता नेपालले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आगामी महाधिवेशनमा अन्तिम पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने योजनामा आफू रहेको खुलासा गर्नुभएको हो ।
‘एउटै ब्यक्ति लगातार धेरै समयसम्म बस्नु हुँदैन । एउटै ब्यक्ति कतिसम्म बसिरहने ? अव हामी नै कति समयसम्म बसिरहने ?’ नेपालको प्रश्न थियो । उहाँले आगामी एकता महाधिवेशन सहमतिमै होस भन्ने चाहे पनि सहमति वा प्रतिस्पर्धा दुवैका लागि तयार हुनुपर्ने संकेत गर्नुभयो । ‘महाधिवेशनमा नेतृत्व चयन कि त सहमतिबाट हुन्छ, कित प्रतिस्पर्धामा गएर कार्यकर्ताको निर्णयबाट हुन्छ । सकभर सहमतिबाटै होस भन्ने चाहना छ,’ नेपालले भन्नुभयो ।
केपी कमरेडसँग २०२९ सालको अन्तिमदेखि सहकार्य भएको हो । ३० सालबाट जेल पर्नुभयो, २०४४ सालसम्म । मेरो सम्पर्क भएको प्रचण्ड भन्दा पहिला केपी कमरेडसँगै हो । त्यसकारण मैले केपी ओलीलाई शत्रु ठान्नुपर्ने कुनै कारण छैन । बिरोध गर्नुपर्ने पनि कुनै कारण छैन ।
बरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बिधि र पद्धतीको बिषयमा मात्रै फरक धारणा रहेको भन्दै कुनै टकराव नरहेको बताउनु भयो । ‘केपी कमरेडसँग २०२९ सालको अन्तिमदेखि सहकार्य भएको हो । ३० सालबाट जेल पर्नुभयो, २०४४ सालसम्म । मेरो सम्पर्क भएको प्रचण्ड भन्दा पहिला केपी कमरेडसँगै हो । त्यसकारण मैले केपी ओलीलाई शत्रु ठान्नुपर्ने कुनै कारण छैन । बिरोध गर्नुपर्ने पनि कुनै कारण छैन,’ बरिष्ठ नेता नेपालले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09