चितवन / प्रहरीले भन्सार छलेर ल्याएको कपडासहित दुई जनालाई पक्राउ गरेको छ । भन्सार नतिरी ल्याएको कपडा र २ जनालाई आइतबार बिहान साढे ४ बजे शहीदचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार चेकजाँचको क्रममा भरतपुर–३ शहिदचोकमा रोकिराखेको लु. २ ख. ३४० नम्बर ट्रकको उक्त कपडा परेको हो । करिब ४ लाख ७५ हजार बराबरको लत्ता कपडाको १० पोका फेला पारेको उनले बताए । उनीहरुबाट ९ सय ५० थान कुर्ता सलवारसहितका पोका प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का रामबहादुर चौधरी र मिना केसीलाई नियन्त्रणमा लिएर कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता थापाले बताए ।
- ADVERTISEMENT -

९५० थान कुर्ता सुरुवालसहित २ पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










