कठमाडौँ / सूचना तथा प्रसारण विभागबाट दिइँदै आएका प्रेस पास वितरण तथा नवीकरण, अनलाइन दर्ता तथा नवीकरण, रेडियो टिभी सम्बन्धी सम्पूर्ण कामहरू र विदेशी पत्रकारहरूको भिषा सिफारिस सम्बन्धी कामहरू अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरेको छ । तर विज्ञापन रहित (Clean Feed) प्रसारण सम्बन्धी काम भने नियमित रूपमा सञ्चालन हुनेछ ।
विभागमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य तीन जना कर्मचारीहरू आइसोलेसनमा बसेकाले सङ्क्रमणको उच्च जोखिम देखिएकाले तत्कालको लागि सेवा बन्द गरिएको हो ।
- ADVERTISEMENT -

कोरोनाका कारण सूचना विभागबाट दिइने सेवाहरू स्थगित
October 14, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
