काठमाडौं / विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाईरसबाट हाल विश्वका ४ करोड २४ लाख ६९ हजार ९ सय ५० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २३ हजार ३६ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५ सय २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार १४२ पुगेको छ ।
संक्रमितमध्ये ९८ लाख ९७ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७६ हजार बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८७ लाख ४६ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख २९ हजार २ सय बढीको मृत्यु भएको छ भने ५६ लाख ९८ हजार भन्दा बढी निको भएका छन् ।
त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ७८ लाख १३ हजार ६ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख १७ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७० लाख १३ हजार ५ सय बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५३ लाख ५५ हजार नाघेको छ भने १ लाख ५६ हजार ५२८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४७ लाख ९७ हजार ८ सय भन्दा बढी निको भएका छन् ।
- ADVERTISEMENT -

एकैदिन ४ लाख ८९ हजारमा कोरोना संक्रमण, संक्रमणमुक्त २ लाख ३९ हजार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













