राजविराज / सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका दुई किशोरीमध्ये एक जनामाथि बलात्कार र अर्की युवतीमाथि बलात्कार प्रयास भएको हो ।
शौच गर्न निस्किएका दलित समुदायका ती दुई किशोरीलाई एक समुहले नियन्त्रणमा लिई झण्डै चार सय मिटर टाढा लगेका थिए । दुईमध्ये १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । अर्की युवती भने भाग्न सफल भएकी थिइन् । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय सुनिलकुमार साहलाई पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला ती किशोरी बलात्कृत भएको बताए ।
पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जाँदा बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी आँत्तिएर घरतर्फ आइरहेको अवस्था भेटिएको उनले बताइन् । –राजधानीडेलीबाट ।
- ADVERTISEMENT -

एक किशोरी बलात्कृत, अर्की भाग्न सफल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












