आँबुखैरेनी / तनहुँको आँबुखैरेनीमा छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा मंगलबार दिउँसो २ बजेतिर आँबुखैरेनीबाट मुग्लीनतर्फ जाँदै गरेको प्रदेश न.३ ०१ ००२ ज ५९९१ नम्बरको कार र मुग्लिनबाट आँबुखैरेनीतर्फ आईरहेको बा.५च ५२३० नंम्बरको कार ठोकिंदा चार जना घाइते भएका छन् ।
घाइतेहरु सबै सुर्खेत गौरीगंगा गाउँपालिकाका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरी, आँबुखैरेनी गाउँपालिका २ ढापटारस्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१०प ५६२५ नंम्बरको मोटरसाईकलले ठक्कर दिंदा मागेर खाँदै आएका एक वृद्ध घाइते भएका छन् ।
करिब ६० वर्षका पदमबहादुर राना घाइते भएकाले उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा ५ जना घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23










