२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

दोस्रो चरणको लकडाउनले पेरिसमा सात सय किलोमिटर ट्राफिक जाम !

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते

एजेन्सी / कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै फ्रान्सले दोस्रो चरणको लकडाउनको घोषणा गरेको छ । फ्रान्सले दोस्रो चरणको लकडाउनको घोषणा गरे लगत्तै राजधानी पेरिस छाड्नेको संख्या बढेको हो ।
लकडाउन घोषणापछि पेरिस छोड्नेको लर्को बढ्दा लामो ट्राफिक जाम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबारदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाले शहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि शुक्रबार रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि शहर छाड्नेको संख्या बढेको हो । फ्रान्समा पछिल्लो दिनयता कोरोना संक्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ । त्यहाँ हिजोमात्रै साढे ४७ हजारभन्दा धरैमा संक्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
दोस्रो चरणको लकडाउन लागु भएसँगै फ्रान्सका स्थानीयले अति आवश्यक नपरी घरबाहिर निस्कन पाउने छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98