June 24, 2024

संक्रमित २ हजार ५०८ थप, २२६४ जनामा कोरोनामुक्त

October 31, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । शनिबार थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३१ हजार १२२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -